काठमाडौं ।। काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। बुधबार अपरान्ह ३ बजेर ८ मिनेट जाँदा धक्का महसुस गरिएको हो।
सिन्धुपाल्चोकस्थित चीनको सीमा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ५‍.९ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here