काठमाडौं ।। आगामी कतान्त्रिक समाजवादी पार्टीले अगामी प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा अन्य दलसँग तालमेल र सहकार्य गर्न एक समिति गठन गरेको छ ।
वार्ता समितिको संयोजकमा राजेन्द्र महतो रहेका छन् । यस्तै, सदस्यहरुमा शरतसिंह भण्डारी, अनिल कुमार झा, सर्वेन्द्र नाथ शुक्ल, लक्ष्मण लाल कर्ण र जितेन्द्र सोनल रहेका छन् ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा एमालेलगायतका अन्य विचार मिल्ने पार्टीहरुसँग सहकार्य गर्न समिति गठन गरिएको अध्यक्ष महन्थ ठाकुरले बताए ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।