काठमाडाैं ।। अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले विशाल चन्द्र रकेट प्रक्षेपण कार्यक्रम रद्द गरेको छ । चार आर एस–२५ इन्जिनहरूमध्ये एउटामा तापक्रम समस्याको कारण देखाउँदै नासाले आफ्नो विशाल चन्द्र रकेटको परीक्षण उडान रद्द गरेको हो । यसअघि हिजो बिहानका लागि रकेट प्रक्षपणको तयारी थियो । अब नासाले आर्टेमिस १ मिसनको प्रक्षेपणका लागि वैकल्पिक मिति आउँदो शुक्रबार र सोमबारलाई तोकेको छ । मङ्गल ग्रहसम्म पुग्ने महत्वाकाङ्क्षी कार्यक्रमको एक भागको रूपमा सो परीक्षण गर्न लागिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here