एजेन्सी ।। चीनले ताइवान वरपरका समुद्रहरूमा सैन्य अभ्यासको तयारी सुरु गरेको छ । सो क्षेत्रमा आजदेखी पाँच दिनसम्म सैन्य अभ्यास हुने चीनले जनाएको छ । ताईवानको रक्षा मन्त्रालयका अनुसार २७ वटा चिनिया लडाकु विमान हिजो नै उसको रक्षा क्षेत्रमा प्रवेश गरेका छन् । चीनले आफ्नो क्षेत्र मान्दै आएको ताईवानमा अमेरिकी तल्लो सदनका सभामुख न्यान्सी पलोसीले भ्रमण गरे लगत्तै चीनले यस्तो कदम चालेको हो । अमेरिकाले भने आफ्नो देशका अधिकारीहरूले अन्तराष्ट्रिय यात्रा गर्नुलाई सामान्य रुपमा लिनुपर्ने बताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here