एजेन्सी ।। भारतले मङ्कीपक्सबाट एक युवकको मृत्यु भएको पुष्टि गरेको छ । दक्षिणी राज्य केरलामा २२ वर्षका एक युवकको शनिवार मृत्यु भएको एसियाकै पहिलो घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । मृतकसँग सम्पर्कमा आएका २१ जनालाई अलग्गै राखिएको केरला सरकारले जनाएको छ । विश्व स्वास्थ्य संगठनले जुलाई २३ मा प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here