काठमाडाैं ।। नेकपा (माओवादी केन्द्र)ले पोलिटब्युरो गठन गरेको छ ।३७७ को एकतिहाइ अर्थात् १२५ सदस्यसम्मको पोलिटब्युरो बनाउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गरेका हुन् ।
प्रचण्डले सदस्यहरूको नाम पनि प्रस्ताव गरेका छन् । सूचीमा शीर्ष नेतादेखि प्रचण्डपुत्री एवं भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालदेखि प्रचण्डकी बुहारी बीना मगरसम्म छन् ।
यी हुन् अध्यक्ष प्रचण्डले पोलिटब्यूरोमा प्रस्ताव गरेका नाम
पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन ‘अनन्त’, हरिबोल गजुरेल, शक्ति बस्नेत, जनार्दन शर्मा, चक्रपाणि खनाल, पम्फा भुसाल, हितमान शाक्य, कुलप्रसाद केसी, मातृका यादव, जयपुरी घर्ती, लीलामणि पोख्रेल, दिनानाथ शर्मा, हितराज पाण्डे, विश्वनाथ साह, डिलाराम आचार्य, उर्मिला अर्याल, श्रीराम ढकाल, सुरेन्द्र कार्की, नारायण दाहाल,सन्तु दराई, गणेशमान पुन, हितमान शाक्य, कालीबहादुर मल्ल, झक्कुप्रसाद सुवेदी, गणेशमान पुन, सुरेश राई, शशि श्रेष्ठ, रेखा शर्मा, पूर्णाकुमारी सुवेदी, गंगा कार्की, महेश्वरजंग गहतराज, कृष्णध्वज खड्का, भरतप्रसाद शाह, योगबहादुर बर्बरिया, राजकुमार यादव, दलमायाप्रसाद शर्मा, यशोदा सुवेदी, सूर्य सुवेदी, सावित्रीकुमार काफ्ले, दिलिप प्रजापति, लक्ष्मण पन्त, हरि चुमान, लेखनाथ न्यौपाने, रामेश्वर राय, देवेन्द्र पौडेल, गणेश शाह, सुनिल मानन्धर, देवेन्द्र पराजुली, सीता पोख्रेल, अजम्बर काङमाङ, ओनसरी घर्ती, महेन्द्र पासवन, वामदेव क्षेत्री, बलावती शर्मा, प्रकाशहरि पोखरेल, दीपेन्द्र पुन, सत्या पहाडी, सन्तुकुमार चौधरी, नेपबहादुर चौधरी, दुर्गा जयन्ती राई, रेणु दाहाल, देवराज रेग्मी, शिव नेपाल, वीना मगर, शिवराज चौलागाई, युवराज दुलाल, रामप्रसाद सापकोटा, अजयशंकर नायक, सुशील सिम्खडा, कुमारी मोक्तान, रामकुमार शर्मा, धर्मशीला चापागाईं, चुडामणि खड्का, हरि दाहाल, ओम शर्मा, लोकेन्द्र लम्साल, रामदीप आचार्य, वसन्त घर्ती, राजन दाहाल, टीका बुढाथोकी, शालिकराम जमकट्टेल, विमला सुवेदी, गोपाल शर्मा, निर्मल बराल, कृष्ण केसी, हिमाल शर्मा, रेनु चन्द, श्याम श्रेष्ठ र खिमलाल देवकोटा।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here