काठमाडाैं ।। डलरको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । आज अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ५ पैसा र बिक्री दर १२६ रुपैयाँ ६५ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार डलरको यो मूल्य हालसम्मकै उच्च हो । हिजो डलरको खरिद दर १२५ रुपैयाँ ७४ पैसा र बिक्री दर १२६ रुपैयाँ ३४ पैसा कायम भएको थियो । पछिल्लो दिनहरूमा डलरको भाउले लगातार कीर्तिमान बनाइरहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here