एजेन्सी ।। इजरायलका प्रधानमन्त्री नफ्टाली बेनेटले संसद विघटन गर्ने तयारी गर्नुभएको छ । विदेश मन्त्री यायिर ल्यापिडसँगको सहमति पछि प्रधानमन्त्री बेनेटले संसद विघटनको तयारी गर्नुभएको हो । अब इजरायलमा पुनः संसदको लागि नयाँ निर्वाचन हुनेछ । संसद निर्वाचन नभएसम्म विदेशमन्त्री ल्यापिडले प्रधानमन्त्रीको पद सम्हाल्नु हुने बताइएको छ । इजरायलमा साढे ३ वर्षमा यो पाँचौ पटक संसद निर्वाचन हुन लागेको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here