काठमाडाैं ।। सरकारले आगामी ३ वर्षभित्र भूमिहीन दलितहरूलाई आवास उपलब्ध गराउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले भाषण गर्दै भूमिहीन दलितहरूलाई ३ वर्षभित्र आवास दिलाउने घोषणा गरेका हुन् ।
यस्तै, अर्थमन्त्री शर्माले वार्षिक ८ लाख नेपालीलाई गरिबीको रेखाबाट माथि ल्याउने पनि बताए । यसैगरी, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार गरेर मानव विकास सूचांक ०.६५ अंक पुर्याउने सरकारी घोषणा छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here