काठमाडाैं ।। तारा एयरको पोखराबाट जोमसोम उडेको एक विमान सम्पर्कविहीन भएको छ। तारा एयरको ९ एनएइटी टि्वनअटर विमान आइतबार बिहान पोखराबाट उडेको थियो। जहाजमा चालक दलका सदस्यसहित १९ यात्रु सवार थिए। बिहान १०:१५ मा जोमसोम विमानस्थलमा ल्यान्ड हुनुपर्ने विमान मुस्ताङ जिल्लाभित्र छिरेपछि सम्पर्कविहीन भएको मुस्ताङको प्रहरी प्रशासनले जानकारी दिएको छ |
जहाज सम्पर्कविहीन भएपछि खोजीका लागि हेलिकोप्टर परिचालन गरिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार मुस्ताङ र पोखराबाट दुई वटा निजी हेलिकोप्टर प्रयोग गरेर हेलिकोप्टरको खोजी भइरहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here