काठमाडाैं ।। वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत अब ३ स्थानीय तहको नतिजा आउन बाँकी रहेको छ । राति काठमाडौंको नतिजा आएपछि अब तीन स्थानीय तहको नतिजा आउँन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार उदयपुरको त्रियुगा नगरपालिका र रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । बाजुराको बुढिगङ्गामा भने पुनः मतदान गर्ने वा के गर्ने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको पनि निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।