एजेन्सी ।। अस्ट्रेलियाको नयाँ प्रधानमन्त्री एन्थोनी अल्बानीज बन्ने हुनुभएको छ । निवर्तमान प्रधानमन्त्री स्कट मरिसनको पार्टी चुनावमा पराजित भए पछि अब एन्थोनीको नेतृत्वमा सरकार गठन हुने भएको हो । लिबरल पार्टीका अध्यक्ष समेत रहनुभएका निवर्तमान प्रधानमन्त्री स्कटले भने पार्टीको अध्यक्षता समेत छोड्नुभएको छ । एन्थोनी, लेबर पार्टीको नेतृत्व गर्दै पहिलोपटक सत्तामा आउन लागेको हो । अष्ट्रेलियामा हिजो देशभर सङ्घीय निर्वाचनका लागि मतदान भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here