काठमाडाैं ।। वैशाख ३० गते स्थगित भएकामध्ये आज ४ मतदान केन्द्रमा पुनः मतदान हुँदैछ । निर्वाचन आयोगका अनुसार देशभर स्थगित भएका ८७ मतदान केन्द्रमध्ये आज थप ४ मतदान केन्द्रमा पुनः मतदान सुरु भएको हो । आज काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नम्बर १३ को श्रीराम मावि मतदान केन्द्र, कञ्चनपुरको पनुर्वास नगरपालिकाको वडा नम्बर १० को विजय मावि मतदान केन्द्र, बाजुराको बुढीनन्दा नगरपालिकाको वडा नम्बर ८ को पिस क्रिएटर एकेडेमी मतदान केन्द्र र अछामको पञ्चदेवल विनायक नगरपालिकलाको वडा नम्बर ५ को नवज्योती मावि मतदान केन्द्रमा आज बिहान ७ बजेबाट पुनः मतदान सुरु भएको आयोगले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here