नुवाकोट ।। बैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचनका लागि नुवाकोटमा दुई सय ८५ मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन नजिकिएसँगै जिल्लामा मतदाता नामावलीसँगै मतदान केन्द्र र मतदान स्थल समेत तोकिएको हो । १ सय ३२ मतदान स्थल र २ सय ८७ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ । स्थानीय तहको निर्वाचनमा नुवाकोटका २ लाख ३७ हजार ४ सय ३४ जनाले मतदान गर्दैछन् जसमा तीन वटा गाउँपालिकाबाट ३ जना तेश्रो लिङगीले मतदान गर्नेछन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here