रौतहट ।। रौतहटको गढीमाई नगरपालकाको नेतृत्व आउदैँ स्थानीय चुनावमा जनता समाजवादी पार्टीका नेता अवदुल कलाम अजाद उर्फ फुलबाबु रहने पक्का रहेको भुमि व्यवस्था तथा कृषी सहकारी राज्य मन्त्री योगन्द्र यादवले बताउनु भएको छ ।
गढीमाई नगरपालिकाको पूर्ण विकासको लागि जसप नेपालका मेयर प्रत्यासी नेता फुलबाबुको विकल्प नरहेको राज्य मन्त्री यादवले भन्दै, आउदोँ बैशाख ३० गतेको स्थानीय चुनावमा भारी मतले नेता फुलबाबु विजय हुने उनले बताए ।
जसपा नेपाल गढीमाई नगरपालीका नगर कमिटिले आयोजना गरेको नगर भेलाले आउदँे स्थानीय चुनाव नेता अवदुल कलाम अजाद उर्फ फुलबाबु नेतृत्वमा प्रतिस्प्रर्दा गर्न निर्णय गरेको छ । उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि सयाैकाे संख्यामा जसपमा प्रवेश गरेका छन् । कार्यक्रम राज्य मन्त्री यादवको प्रमुख आथिथ्य, मधेश प्रदेशको विकास समिति सभापत एवम जसपा नेता अवदुल कलाम अजाद उर्फ फुलबाबुको विशेष आतिथ्य तथा नगर कमिति अध्यक्ष तपेन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।
जसपाको नेतृत्वमा गढीमाई नगरपालिका :- राज्य मन्त्री यादव
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।