यितेन्द्र शर्मा – भारतको जम्मु कश्मीर प्रदेशमा शान्ती एवं सुरक्षाको अवस्था सामान्य, अनुकुल एवं सुहाउदो किसिमको हुन थालेपछि तथा पर्यटन पुर्वाधारहरुको एवं क्षेत्रमा समेत उल्लेखय सुधार हुन थालेपछी त्याहाँको युवाहरुले काश्मिरको पाकृतीक सुन्दरता एकै मनोरम दृश्यहरुलाई सामाजिक संजाल मार्फत प्रचार प्रसार गर्न थालेका छन । युट्युब र फेसबुक मार्फत काश्मीरका सुन्दर तथा मनमोहक दृश्यहरुलाई पस्केर ति युवाहरुले काश्मीरमा पर्यटकहरुलाई आकर्षित गर्ने प्रयास गरिरहेका छन् । आज भन्दा लगभग चार दशक अघिसम्म जम्मु(काश्मीर भारतीहरु माझ होईन कि विदेशीहरुको निम्ती पनि पर्यटनको पहिलो गन्तब्य हुने गर्दथ्यो । त्यसपछि मात्रै सिमला, मसुरी र गोवाको नाम आउथ्यो । काश्मीर उपत्यकाका पहाडहरु तथा मनोरम दृश्यहरुबाट पर्यटकहरु स्वतःनै आकर्षित हुने गर्छन । अब सडक यातायतको ब्यार्क विकाश तथा देशमा सबै क्षेत्रसित सडक मार्गबाट जोडिएका कारण पनि काश्मीर प्रति पर्यटकहरुको आकर्षण बढनेछ ।जम्मु काश्मीरका युवाहरु सामाजिक संजाल मार्फत आफ्नो प्रदेशको पाकृतिक सुन्दरताको वर्णन गर्दै, पर्यटकहरुलाई काश्मीर आउन निम्तो दिइरहेका छन । सन् द्दण्द्दज्ञ को नोभेम्बर मा ज्ञ लाख द्दठ हजार ट सय छ जना पर्यटकहरुलाई काश्मीरको भ्रमण गर्नु आफैमा ठुलो परिवर्तन हो, किनभने सन् द्दण्द्दण् मा मात्र ट हजार घ सय द्दठ जनाले त्याहाँको भ्रमण गरेका थिए । सन् द्दण्द्दज्ञ को अक्टोबरमा ढघ हजार पर्यटकहरुले घाटी ९उपत्यका० को भ्रमण गरेका थिए । काश्मीरको पाकृतीक सुन्दरता र मनोरम दृश्यहरुको बारेमा धेरै कुरा सुन्नु भएको होला, सिनेमा तथा समाचारहरुर्फत हेर्नु पनि भएको होला तर प्रत्यक्ष रुपमा एक पटक काश्मीरको भ्रमण गरी आफ्नै आखांले हेर्न त्यहांको युवाहरुले बलग फोटो तथा सामाजिक संजालमार्फत आग्रह गरेका छन ।
आफ्नो कलाकारिता मार्फत उपत्यकाका बारे ब्यार्क प्रचार प्रसार गरेका स्थानिय युवा इमादाउर रहमान, इद्रीस मिर तथा अनेकौ यस्ता युवाहरु सामाजिक संजालको ब्यारक सदुपयोग गरेका छन । प्रतिभा ९टयालेण्ट०, प्रविधि र टेम्नोलोजी र पर्यटनको टुरिजममा मेल केन्द्र शासित प्रदेश जम्मु तथा काश्मीरको प्रगति एवं विकाशयात्रा हामी पर्यटकहरुलाई अवगत गराउन चाहन्छौ । भन्दै आग्रह गरेका छौ ।हामी युवा आफ्ना ब्लग मार्फत यसबारे पर्यटकहरुलाई जानकारी गराउन चाहन्छौं । जब हामी गुगलमा काश्मीरी युट्युबर्स र बलगर्सहरुको बारेमा खोजी गर्छौ ।अनि काश्मीर उपत्यकाका मनोरम एंव सुन्दर दृश्यलाई हेर्नेछौ,
सातौ शताब्दीमा मुगल बादशाह जहांगीरले काश्मीरको भ्रमणका दोरान भनेका थिए कि पृथ्वीमा यदी स्वर्ग कहीं छ भन्ने यही छ अर्थात काश्मीर नै पृथ्वीको स्वर्ग हो । अनेकौ युवाहरु काश्मीरको इतिहास सभ्यता र संस्कृतीको बारेमा गहिरो अध्ययन गर्न थालेका छन। तथा युट्युब र फेसबुक लगाएतका सामाजीक संजाल मार्फत यस बारे जानकारी गराईरहेका छन ।
पहिलो काश्मीरी महिला युट्युब बलगर फैजुल मंजुरले प्रत्येक नामको इतिहास र भविष्य रहेको दावी गरेका छिन । श्रीनगरको बारजुला क्षेत्रकी द्दण् बर्षीयया उनले युट्युब कलाकारको रुपमा दर्शकमाझ थुप्रै नाम कमाएकी छिन। उनका एक निकै लोकप्रिय बलगहरु मध्ये एउटा “डल झिल९तला० पनि हो, जसलाई दर्शकहरुले निकै मन पराएका छन । बलगिङले उनलाई अन्य देशका नागरिकहरु माझ पनि लोकप्रिय बनाएको र तिनिहरुले पनि समर्थन र रसहयोग गरेको बताएकी छिन ।
एक अन्य बलगर श्रीनगर ९काश्मीर० का इमादुर रहमानले काश्मीरका मनोरम तस्वीरहरु तथा विषयबस्तुहरुलाई सामाजीक संजालमार्फत विश्वभर नै फैलाई दिएका छन । सन् द्दण्ज्ञड मा जम्मु एवं काश्मीरमा पुगे पछी उनले युट्युबमा भिडीयो च्यानल फिचर बलगहरु बनाउन थाले । ड्रोन फुटेजमा पनि काश्मीरका आकर्षक एवं विशाल परिदृश्यहरु अनलाइनमा शेयर गरिएको हेर्न सकिन्छ । युट्युबमा चार लाख फलोवर्स र एकलाख सबसक्राईबरका धनी इद्रीस मीर पनि एक मात्र काश्मीरी सामाजिक संजालका अभियन्ता हुन । निम्स जयपुरमा पिएचडी गरीरहेका इद्रीसले जो मुलत बारामुला जिल्लाका नीवासि हुन् । सन् द्दण्ज्ञट देखी लाइफ स्टाइल बलगर को रुपमा सामाजिक संजालमार्फत भिडीयोहरु बनाईरहेका छन । उनको लक्ष्य भनेको प्राज्ञीक ब्यक्ती नै बन्नु हो तर जम्मु काश्मीरको पर्यटनको बढावा दिने खालका दृश्य एवं विषयबस्तुहरुलाई सामाजिक संजाल मार्फत ल्याउने काम पनि गरिरहेका छन ।
आफ्नो युट्युबको घण् हजार सबस्काईबरको समर्थन हासिल गरेका बारामुल्लाहका रसिद सरफराले पर्यटनको विकाशका लागी नै यो अभियान चलाएका हुन । सन् द्दण्ज्ञढ देखी यस क्षेत्रमा लागेका उनले आफ्नो भिडियोमार्फत सामाजीक सन्देश दिन चाहन्छन । आफ्नो मातृभाषाको विकाशमा लागी फारी भाषालाई समेत महत्व दिएका उनले आफ्नो संन्देशमा यस्तो सुन्दर ठाउंलाई प्रदुशणबाट मुक्त र सरसफाईमा बढी ध्यान दिन आग्रह गरेका छन् ।
उपत्यकाकै एक अन्य बलगर रुमान हमदानी पनि हुन । महिला इन्जिनियर अनि अहिले सिनेमा अटोग्राफर बनेका उनले आफ्नो इस्टाग्राम पेज मार्फत घण् वर्ष पुराना विषय बस्तुलाई पस्केर आफ्नो अनलाईन कारोवारलाई निकै बढाएका छन । धेरै फोटोग्राफहरु र भिडीयो ग्राफी योजनाहरुको निर्माण पछी उनले एउटा मास्टर भिजुअल स्टुडीयोको स्थापना गरी त्याहा ब्यपारीक विवाह तथा अन्य साङ्गितीक भिडीयोहरुको निर्माण स्थानिय कलाकारहरुको सहयोगमा संम्भव पारिरहेका छन। इन्स्टांग्राम तथा युटयुबलाई आफ्नो डिजिटल अफिस बनाउन उनले आफ्ना मित्रहरु युनिस खान, हिलाल खान र मिर दानिस ९सबै काश्मीरीहरु०को सहयोगमा एक्सफलोर काश्मीर नामक युट्युबको संचालन गरेका छन ।यसको उदेश्य भनेको काश्मीर बारे चर्चामा नआएका तर आकर्षक ठाउंहरु बारे देशी बिदेशी पर्यटकहरुलाई आकर्षित गर्नु हो अनलाईन मार्फत फर्मेटलाई आकर्षित गर्नु हो ।
बदलिदो परिस्थिति, सुचना प्रविधिहरुले पर्यटन तथा प्रतिभाको महत्व आदिले नया काश्मीरको अनुभुती गराउन थालेको छ । काश्मीरका युवाहरु अब भारतका पर्यटकहरुलाई मात्रै होईन विश्वभरिकै प्रकृतिप्रेमी पर्यटकलाई आफ्नो यहाँ आकर्षित गर्ने अभियान शुरु गरेका छन ।





