काठमाडाैं ।। कांग्रेस महाधिवेशनमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ ।निर्वाचन समितिका अनुसार सभापतिमा ५, दुई जना उपसभापतिका लागि ७, दुई महामन्त्रीका लागि ६ र ८ सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ ।
त्यस्तै केन्द्रीय सदस्य खुलातर्फ ३५ सिटका लागि ९९, महिलातर्फ ९ सिटका लागि ३० जनाले उम्मेदवारी दिएका छन् ।
हेरौं सूची





