काठमाडाैं ।। आजदेखि थप चिसो बढ्ने भएकाले सचेत हुन मौसमविद्ले सुझाव दिएका छन् । हिजो बेलुकादेखि नेपालमा पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणाली र अरव सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव परेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार यसकै प्रभावले आजदेखि देशको धेरै ठाउँको मौसम आंशिकदेखी सामान्य बदली भइ उच्च पहाडी तथा हिमाली भेगका धेरै ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । यो प्रणालीको प्रभावले भोलीदेखी हिमपात हुने क्रम बढ्दै जाने भएकाले चिसो झन् बढ्ने उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here