काठमाडाैं ।। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओल) ले कोरोना महामारीले स्वास्थ्यकर्मीहरूलाई नराम्ररी प्रभावित पारेको बताएको छ । सङ्गठनले कोरोना महामारीबाट ८० हजारदेखि १ लाख ८० हजारको बीचमा स्वास्थकर्मिको मृत्यु भएको हुन सक्ने जनाएको छ । सन् २०२० को जनवरीदेखि सन् २०२१ को मे महिनाको बीचमा सो सङ्ख्यामा स्वास्थ्यकर्मीको मृत्यु भएको अनुमान गरिएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले स्वास्थ्यकर्मीहरूलाई कोभिड खोपका लागि प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । खोपको अन्यायपूर्ण वितरणलाई लिएर उहाँले आलोचना पनि गर्नुभएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here