एजेन्सी।। अफगानिस्तानमा वर्तमान परिस्थिती आउनुमा अमेरिकाको सबैभन्दा ठुलो हात भएको रुसका राष्ट्रपति ब्लादिमिर पुटिनले बताउनुभएको छ । ब्रिक्स शिखर सम्मेलनको १३ अधिवेशनलाई सम्बोधन गदै पुटिनले यस्तो बताउनुभएको हो । अमेरिका र सहयोगी देशहरु अफगानिस्तानबाट बाहिरीदा यसको क्षेत्रीय र विश्वव्यापी असर पर्ने समेतको उहाँको भनाई छ । अफगानिस्तानको वर्तमान अवस्थाले विश्वव्यापी सुरक्षालाई समेत चुनौती दिने पुटिनको दाबी छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।