सांकेतिक तस्विर

काठमाडाैं ।। नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल सहित १४ सांसदलाई कारबाही गरेको छ । सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलम्बन्धी अध्यादेश ल्याए लगतै ओली पक्षले कारबाही थालेको हो । वरिष्ठ नेता नेपालसँगै मुकुन्द न्यौपोने, रामकुमारी झाक्री, विरोध खतिवडा, मेटमणी चौधरी लगायतलाई कारबाही गरिएको छ । यस्तै, जीवनराम श्रेष्ठ, कल्याणी खड्का,लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादवलाइ कारवाही गरेको छ । यस्तै कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङलाइ पनि कारबाहीको लागि सिफरिस गरिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here