काठमाडाैं ।। कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण निको भएको पहिलो दुई हप्तामा हृदयघात वा स्ट्रोकको खतरा तीन गुणा बढी हुने अध्ययनले देखाएको छ । मेडिकल जर्नल द ल्यान्सेटमा प्रकाशित अध्ययनले कोरोना निको भएको दुई हप्तामा हृदयघात वा स्ट्रोकको खतरा तीन गुणा बढी हुने निश्कर्ष निकालेको हो । अनुसन्धानकर्ताले स्वीडेनमा ८६ हजार ७ सय ४२ जना संक्रमित तथा ३ लाख ४८ हजार ४ सय ८१ जना संक्रमण नभएका व्यक्तिमा हृदयघात वा स्ट्रोकको खतराबारे तुलनात्मक अध्ययन गरेको बताएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here