काठमाडाैं ।। आईसीसीको टी–ट्वान्टी वरियतामा नेपालका चार खेलाडी परेका छन् । नयाँ वरियता अनुसार नेपालका युवा खेलाडी कुशल भुर्तेल ब्याटिङ वरीयतामा कुशल ६१ औं स्थानमा रहनुभएको छ । नेपालका पूर्व कप्तान पारस खड्का ९१ औँ स्थानमा रहनुभएको छ । कप्तान ज्ञानेन्द्र मल्ल ९५ औं स्थानमा रहनुभएको छ भने सन्दीप लामिछाने ७९ औं स्थानमा रहनुभएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here