काठमाडाैं ।। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।
सोमबार बिहान प्रधानमन्त्री खानले ट्वीट गर्दै प्रधानमन्त्री देउवाले विश्वासको मत पाएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।
उनले देउवाको कार्यकालमा नेपालसँगको सम्बन्ध अझ प्रगाढ बनाउन चाहेको भन्दै साझा चासोका विषयमा मिलेर काम गर्न चाहेको बताएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here