काठमाडाैं ।। विश्वभर कारोना भाइरसले आतंक मच्चाइरहेको छ । दैनिक लाखौ निर्दोष मानिसहरुले संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।त्यसतै अमेरिकामा हालसम्म कोरोना संक्रमणबाट ६ लाख १६ हजार ४४० जनाको मृत्यु भइसकेको छ । त्यस्तै, अहिलेसम्म ३ करोड ४३ लाख ७७ हजार ५९२ जना संक्रमित भएपनि २ करोड ८६ लाख ४१ हजार ४३९ जना संक्रमणमुक्त भएका छन् । अमेरिकामा हाल ५१ लाख १९ हजार ७१३ संक्रमितको संख्या रहेको छ भने ४ हजार २५३ जनाको गम्भिर अवस्थामा उपचार भैरहेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।