एजेन्सी ।। सानो पर्दाको लोकप्रिय रामानन्द सागरको रमायणले यस्तो इतिहास सिर्जना गरेको छ कि अब यसलाई दोहोर्याउन असम्भवै हो । त्यही रमायणमा आर्य सुमन्तको भूमिका खेल्ने भारतका चिर्चित कलाकार एवम अभिनेता चन्द्रशेखर बैद्यको आज निधन भएको छ । वैद्यका छोरो एवंम निर्मता अशोक शेखरका अनुसार उनि मुम्बईको अन्धेरी आफ्नै निवासमा अंतिम सास लिए । उनि ९८ वर्षका थिए ।
वैद्यले रामायणमा राजा दशरथको महामन्त्री आर्य सुमन्तको भिुमिका निभाएका थिए । रामायणमा भूमिका निभाएका राम सिता र लक्षमणलाई आफ्नो रथमा अयोध्याबाट गंगाको किनारमा छोड्न गएका थिए महामन्त्री सुमन्तले ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here