एजेन्सी ।। अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपछि उनकी प्रेमिका रिया चक्रवर्ती निकै चर्चामा आइन्। अभिनेत्री रियालाई सुशान्तको आत्महत्यासँग जोडियो। वर्षभरि नै सामाजिक सञ्जाल र मिडियाले विवादमा तान्यो उनलाई।उनी प्रेमी तथा अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि र लागुऔषध प्रकरणमा जेलसम्म जानुपर्यो । अब भने उनको लागि खुशीको खबर आएको छ ।द टाइम्सले ५० मोस्ट वान्टेड महिला २०२० को सुचीमा रियाको नाम पनि समावेश गरेको थियो । गएको वर्ष उत्कृष्टमा पर्ने कलाकारहरुलाई यो वर्ष पछि पार्दै रिया सबैभन्दा मनमोहक महिलाको १ नम्बरमा पर्न सफल भएकी हुन् । यो वर्ष टाइम्सले अनलाइन सर्वेक्षणबाट प्राप्त भएको भोटमार्फत चयन गरेको जनाएको छ ।
सुशान्तको मृत्युपछि फिल्म उद्योग र मिडियामा रियालाई नराम्रो तरिकाले सिकार बनाइएको थियो । उनले आफु सुशान्तको प्रेमिका भएको स्विकार गर्दै आएकी छिन् ।
यो वर्ष रियाले दीपिका पादुकोण र दिशा पटानीलाई पछाडि पारेकी छिन् ।रिया यतिबेला चार्जसिटमा दिएको बयानका कारण पनि चर्चामा छिन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here