पाल्पा ।। पाल्पाको निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले गरेको निर्णय अनुसार आगामि जेठ ३१ गतेसम्म थप भएको हो । गत चैत १७ गतेदेखि जारी निषेधाज्ञालाइ थप गरेको हो । बैठकले यस अघि सबै बन्द रहेका वाणिज्य बैँकहरू बिहान ७–१० सम्म खुलाउने निर्णय गरेको छ । यस्तै कोभिड विरुद्धको खोप लगाउने स्थान पालिकाभित्र सबै वडामा व्यवस्थापन गर्ने निर्णय समेत भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेयले जानकारी दिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here