एजेन्सी ।। विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका विभिन्न भेरियन्टको नयाँ नामाकरण गरेको छ । भारतमा पहिलोपटक भेटिएको भाइरस बी.१.६१७.२ भेरियन्टलाई डेल्टा नाम दिइएको छ भने अर्को भेरियन्ट बी.१.६१७.१ लाई कप्पा नाम दिइएको छ । कोरोनाका यी भेरियन्टको पुष्टि सबैभन्दा पहिले गत अक्टोबरमा भारतमा भएको थियो । डब्लुएचओले अल्फाबेटका आधारमा संसारमा भेटिएका नयाँ भेरियन्टको नाम दिइएको जानकारी दिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here