काठमाडौं ।। प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । प्रतिनिधिसभामा विश्वासको मत गुमाए पछि प्रधानमन्त्री ओली पदमुक्त भएका हुन् ।
प्रस्तावको पक्षमा ९३ मत परेको छ । प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here