रौतहट ।। रौतहटमा कोरोना संक्रमण बढदै गएको सदरमुकाम गौर नगरपालिकाको क्षेत्रभित्र रहेका सम्पूर्ण हाट बजार(तरकारी,माछा।मासु) विक्री वितरण गर्ने बजारहरु मंगलवार बिहान ६ः०० बजे देखि पूर्ण रुपमा बन्द गर्ने भएका छन् ।
हाट बजारहरु बैशाख २१ गतेबाट अर्को सुचना जारी नहुन्जेल सम्मका लागी बन्द भएको गौर नगरपालिकाले जानकारी दिएका छन् ।
गौर नगरपालिका क्षेत्र भित्र हाल नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको संक्रमण तिव्र रुपमा फैलिदै गरेकोले भ्याव स्थिती आउन सक्ने भन्दै हालका लागी हाट बजार मात्र बन्द गराइएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here