काठमाडाैं ।। अमेरिकामा २ करोड ५४ लाख ७५ हजार ७ सय ८९ जनाले कोरोना भाइरसको सङ्क्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ ९३ हजार ९१८ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ४ सय ५५ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या सङ्क्रमितको संख्या ५ लाख ८६ हजार ६११ पुगेको छ । पछिल्लो २४ घण्टामा ४७ हजार ४५६ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकै दिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा सङ्क्रमण भएको थियो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।