नुवाकोट ।। नेपाल टेलिकमको सेवा नुवाकोट र रसुवामा दुई दिनदेखि अवरुद्ध भएको छ । टेलिकमले सन्चालन गरेका मोवाइल तथा ल्याण्डलाइन फोनमा आइतवार मध्यान्हदेखि सेवा समस्या हुदै आएको हो । टेलिकम नुवाकोटले अप्टिकल फाइवर जोड्ने काम भइरहेको जनाएको छ । विषेशगरी नुवाकोट र रसुवामा सन्चालित नेपाल टेलिकमको नेटवर्कमा समस्या आएसँगै दुई जिल्लाका लाखौं सर्वसाधारण मर्कामा परेका छन् । गत आइतबार मध्याह्नदेखि नेपाल टेलिकमका ल्याण्डलाइन, प्रिपेड तथा पोस्टपेड मोबाइलको नेटवर्कमा समस्या उत्पन्न भएपछि कोरोना महामारीको समयमा यस क्षेत्रका सर्वसाधारण सञ्चार सम्पर्क गर्नबाट वञ्चित भएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here