बाँके ।। कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय बाँके र बर्दियाले आज रातिदेखि एक हप्ताका लागि लकडाउनको निर्णय गरेका छन् । बाँकेमा यही वैशाख २० गतेसम्म जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाले कोरोनाको नयाँ भेरियन्टकोको बढ्दोक्रम रोक्न निषेधाज्ञा जारी गर्ने निर्णय भएको बताउनुभो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here