काठमाडाैं ।। काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालय एक साताका लागि बन्द हुने भएका छन् । आज काठमाडौं, ललितपुर, भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यो निर्णय गरेको हो । कारोना भाइरस सङ्क्रमण दिनदिनै बढ्दै गएका कारण एक सातासम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा भोली देखि बन्द गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here