एजेन्सी ।। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम बंगालमा एक चुनावी सभामा देखाएको विनम्रताको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
मञ्चमा भारतीय जनता पार्टीका एक कार्यकर्ता मोदीको गोडा छुन आएका थिए । मोदी आफैं कार्यकर्तातिर गए अनि झुकेर प्रणाम गर्दै उनकै गोडा छोए । यसअघि मोदीले भाषण गर्दै बंगालले सम्पूर्ण भारतलाई वन्दे मातरमको भावनामा बाँधेको र भाजपा सत्तामा आएमा बंगालको धर्तीकै छोरालाई मुख्यमन्त्री बनाउने बताए ।याे समाचार लाेकतन्त्रमा छापिएकाे छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here