काठमाडाैं ।। भारतको चर्चित फ्रेन्चाईज इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको अक्सन आज हुँदैछ । चेन्नईमा आयोजना हुने अक्सन भारतीय समय अनुसार अपरान्ह ३ बजेर १५ मिनेटमा सुरु हुनेछ ।
अक्सनमा कुल २ सय ९२ खेलाडी सहभागी हुने छन । जसमा १ सय २५ विदेशी खेलाडी रहेका छन्।
अक्सनबाट २२ विदेशीसहित ६१ खेलाडी बिक्नछन् । यस पटकको अक्सनमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने पनि समावेश हुनुहुन्छ । नेपालबाट अक्सनका लागि ८ खेलाडीले नाम दर्ता गराएका थिए ।
तर, अन्तिम छनोटमा सन्दीप मात्र पर्नु भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here