काठमाडौं ।। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले आगामी दुईवर्षपछि हुने चुनावमा केपी शर्मा ओलीको जमानत जफत हुने बताएका छन् । काठमाडौंमा भएको सभालाई सम्बोधन गर्दै खनालले ओलीले चुनाव गराउँछु भन्नु ‘खुट्टी हेरेरै पत्याइयो’ भन्दै ब्यङ्ग्य गरेका छन् ।

“मिस्टर केपी ओली तपाईंको खुट्टी देखेरै पत्यायौँ, दुईवर्षपछि चुनाव हुन्छ, त्यो चुनावमा केपी ओलीको जमानत जफत हुन्छ,” उनले भने ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here