काठमाडौं ।। देशभर पछिल्लो २४ घण्टामा थप १६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ४ हजार ३०९ जनाको नमुना परीक्षण गर्दा ६१ जना महिला र ९९ जना पुरुष गरी कुल १६० जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमित संख्या २ लाख ७२ हजार २१५ जना पुगेको छ । उनीहरु मध्ये २ लाख ६८ हजार ४३१ जना संक्रमणमुक्त भएका छन् भने कुल २०४७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर १ हजार ७३७ जना सक्रिया संक्रमित रहेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here