रौतहट ।। जिल्ला प्रहरी कार्यालय रौतहटले लागु औषध सहित एक जना लाई पक्राउ गरेको छ । मकवानपुर हेटौडा उप–महानगरपलिका वडा नं. ७ बस्ने रामचन्द्र थापा मगरको २२ वर्षयी छोरा कृष्ण थापा मगर पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी हवल्दार शैलेश त्रिपाठीको कमाण्डमा खटिएका पिकेट टोलीले रौतहटको सदरमुकाम गौर नगरपालिका वडा नं. ३ स्थित विपि चौकमा प्र २०००१ ह.२९७ नं.को टेम्पु रोकी चेकजाँच गर्ने क्रममा कृष्ण् थापा मगर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
पक्राउ पर्ने कृष्ण थापा मगरको साथबाट ल्ष्तचबखभत(ज्ञण् (ज्ञण् लागु औषध १२ पता ९प्रति पता ३० वटाको दरले० ३६० पिस फेला परेको प्रहरीले जनाएको छ ।
नीजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here