काठमाडाैं ।। एथ्लेटिक बिल्बाओले स्पेनिस सुपर कप फुटबलको उपाधि हात पारेको छ । गयराति भएको फाइनल खेलमा बार्सिलोनालाई अतिरिक्त समयमा ३–२ गोल अन्तरले पराजित गर्दै बिल्बाआले उपाधि हात पारेको हो । निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा इनाकी विलियम्सले गोल गर्दै बिल्बाओलाई जित दिलाउनुभयो । यस्तै अतिरिक्त समयमा बार्सिलोना १० खेलाडीमा समेटिएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here