काठमाडाैं ।। क्रोएशियामा भुकम्प जाँदा ७ जनाको मृत्यु भएको छ । हिजो ६ दशमलव ४ रेक्टर स्केलको भुकम्प गएको बीबीसीले लेखेको छ । भुकम्पका कारण ठूलो जनधनको क्षति भएको र विस्तृत विवरण आउन बाँकी रहेको बताइएको छ । भुकम्पमा परि वेपत्ता भएका र घाइते भएकाहरुको उद्दार कार्य जारी रहेको छ । क्रोएशियाको सरकारी टेलिभिजनका अनुसार भुकम्पमा भुकम्पको धक्का बोस्निया, सर्बिया र इटलीमा पनि महसुस गरिएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।