Summer background, orange sky with glowing sun

काठमाडाैं ।। घाम मानिसको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने र बहुउपयोगी ग्रह हो । ब्रम्हाण्डमा जसरी नै घामको महत्व हाम्रो जीवनमा पनि उत्तिकै छ । घामले सकारात्मक प्रवाह पार्छ, ऊर्जा दिन्छ। बिहानको घाम स्वास्थ्यका हिसाबले लाभदायी पनि हुन्छ।

घामले शरीरलाई पुर्‍याउने फाइदा

  • – सूर्यको किरणमा पाइने भिटामिन डीले हड्डी बलियो बनाउँछ ।
  • – बिहानको पारिलो घाममा बस्नाले शरीरमा ‘मेलाटोनिन’ नामको हर्मोन विकसित हुन्छ, जसले निद्रा लगाउँछ।
  • – चिसोबाट लाग्ने रोगबाट बचाउँछ।
  • – सूर्यबाट निस्कने अल्ट्राभायलेट किरणले ‘इम्युन सिस्टम’ मजबुत बनाउँछ।
  • – घामले रगत जम्नबाट बचाउँछ।

घामबाट हुन सक्ने असर

  • – छालामा विभिन्नखाले समस्या देखा पर्ने गर्छ।
  • – अनुहारको छाला रुखो हुने, डढ्ने हुन्छ।
  • – जाडोमा घामले गर्दा चाया, पोतो, कोठी आउँछ।
  • – छाला सुक्खा हुने र हातखुटा फुट्ने समस्या देखिन्छ।
  • – लामो समय घाममा बस्ने मानिसलाई छालाको क्यान्सर समेत हुन सक्छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here