काठमाडाैं ।। विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरियतामा नेपाल यथावत रहेको छ । फिफाले हिजो सार्वजनीक गरेको वरियता अनुसार नेपाल १ सय ७१ औं स्थानमा यथावत रहेको हो । दक्षिण एसियाली देशमध्य नेपाल भन्दा माथि रहेको माल्दिभ्स १ सय ५५ औं स्थानमा छ । भारत १ सय ४ औं स्थानमा रहेको छ । विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here