रौतहट ।। रौतहट सहित तराई मधेशमा जाडो बढेको छ । आज बुधवार बिहान देखी रौतहट लगायत तारई मधेशमा बाक्लो हुस्सु लागेको छ ।
चिासो बढदै जाँदा रौतहट लगायत तराईका जिल्लाहरु कष्टकर बन्दै गएको छ । बाक्लो जाडो र बाक्लो हुस्सुको कारण रौतहटको सदरमुकाम गौर बजारमा चहलपहल घटेको छ । चिसोका कारण खासगरी बालबालिका, वृद्धवद्धाहरु बढी प्रभावित भएका छन् ।
गाउँघरमा चिसो छल्न सर्वसाधारणले आगोको घुर बालेर ताप्ने गरेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here