काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३०९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा सङ्क्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ । त्यसैगरी २४ घण्टामा ३ हजार ८४४ जना कोरोना सङ्क्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या १ लाख ४४ हजार ९७८ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण ३० जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको छ ।
देशभरी सक्रिय सङ्क्रमितको संख्या हालसम्म ३६ हजार ९११ छ

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here