काठमाडाैं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय १४ जनामाकोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको संख्या १ लाख७९ हजार ६१४ पुगेको छ । यसअघिहिजोको तथ्यांकअनुसार नेपालमाकोरोना सङ्क्रमितको संख्या १ लाख७६ हजार ५०० थियो । पछिल्लो २४ घण्टामा थप ३ हजार १सय ४२ जनाकोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमाकोरोना सङ्क्रमण भएर निको हुनेको संख्याहालसम्म १ लाख ४१ हजार १३४ पुगेको छ । उनीहरू देशकाविभिन्न स्थानका अस्पतालबाट सङ्क्रमणमुक्त भएको स्वास्थ्यतथा जनसंख्यामन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोनाभाइरसको सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्यतथा जनसंख्यामन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमाकोरोनाले ज्यानगुमाउनेको संख्या १००४ पुगेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।