सांकेतिक तस्विर

एजेन्सी ।। भारतको बिहारमा पहिलो चरणको विधान सभाको चुनाव आज हुँदैछ । बिहार विधानसभा चुनावको पहिलो चरणको चुनाव अन्तर्गत ७१ सिटका लागि मतदान हुनेछ । पहिलो चरणमा हुने ७१ सिटका लागि १ हजार ६६ जनाले उम्मेदवारी दिएका छन् । चुनावमा झन्डै २ करोड १४ लाखभन्दा बढी मतदाताले भोट खसाल्ने भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् । १६ जिल्लामा हुने पहिलो चरणको चुनावका लागि कोरोना महामारीलाई ध्यानमा राखि स्वास्थ्य मापदण्ड लागू गरिएको छ । चुनावमा आरजेडी, एलजेपी, आरएलएसपी, जेडीयू, बीजेपी, बीएसपी, काँग्रेस र एनसीपीले सहभागिता जनाउँदैछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here