एजेन्सी ।। भारत सरकारले कोरोना विरुद्धको खोपका लागि ८० हजार करोड लगानी गर्ने भएको छ । एक सय ३० करोड जनसंख्याका लागि कोरोना भाइरस विरुद्धको खोप लगाउनका ८० हजार करोड लगानी गर्ने भारत सरकारले निर्णय गरेको हो । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार प्रत्येक नागरिकलाई कोरोना खोपको दुई डोज दिइनेछ, जसका लागि ३ सय ८५ रुपैयाँ प्रतिव्यक्ति खर्च लाग्नेछ । विश्वका विभिन्न मुलुकमा कोरोना भाइरस विरुद्धको खोपको परीक्षण जारी हुँदा भारतमापनि सीरम इन्स्टिच्यूट र डा. रेड्डीज लेबोरेटरीजद्वारा कोभिड १९ को खोपको परीक्षण जारी छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here