एजेन्सी ।। नाइजेरियामा भएको आन्दोलनमा ६९ जना मारिएका छन् । प्रहरीले नागरिकमाथि दुव्र्यवहार गरेपछि सुरु भएको आन्दोलन हिंश्रक बन्दै जाँदा ५१ जना आन्दोलनकारी र १८ जना प्रहरी मारिएका हुन् । नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले सुरक्षाकर्मीले आन्दोलनमा शक्तिको दुरुपयोग गर्दै आन्दोलनकारीमाथि बल प्रयोग गरेको बताउनुभयो । आन्दोलनको क्रममा ३७ जना घाइते समेत भएका छन् । हिंश्रक आन्दोलन बन्दै गएपछि त्यहाँ २४ घन्टाका लागि कर्फ्यू लगाइएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here